काठमाडौं । अमेरिकाको फिलाडेल्फियामा एक कला शिक्षकले विश्वकै सबैभन्दा ठूलो ड्रोइङ बनाएर विश्व रेकर्ड कायम गरेकी छन् ।
२४ वर्षकी डायमण्ड ह्वीपर यंगले ६हजार ४५० वर्ग फीट क्षेत्रमा ६३ घण्टा ड्रोइङ गरेकी थिइन् ।

यो भन्दा पहिला ६१ सय वर्ग फीटमा ड्रोइङ बनाउने रेकर्ड इटालीकी एक कलाकारको नाममा थियो ।
उनले २०२० मा ड्रोइङ बनाएकी थिइन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया