सीरम इन्स्टीच्यूटका १० लाख डोज फिर्ता गर्दै दक्षिण अफ्रीका,कारण के हो ?

काठमाडौं । दक्षिण अफ्रीकाले सीरम इन्स्टीट्यूट अफ इण्डियासँग आफू कोरोना भ्याक्सिनका १० लाख डोज फिर्ता गर्ने बताएको छ ।

इकोनोमिक्स टाइममा छापिएको एक रिपोर्टमा मंगलवार यसको खुलासा भएको हो ।

गत हप्ता मात्रै भारतबाट भ्याक्सीनको १० लाख डोज पुगेको थियो ।

यो कुरा भ्याक्सिनले गरेको असरलाई मध्यनजर गर्दै गरिएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?