काठमाडौं । चर्चित अभिनेत्री जया बच्चन ७ वर्षपछि अभिनयमा फर्किन लागेकी छन् ।
खबरका अनुसार जया बच्चन मराठी फिल्ममा अभिनय गर्न लागेकी छन् ।
यसको निर्देशन मराठी फिल्मका डाइरेक्टर गजेन्द्र अहिरेले गर्नेछन् ।
गजेन्द्रले अहिलेसम्म ५० भन्दा पनि धेरै मराठी फिल्म निर्देशन गरिसकेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया