अष्ट्रेलियाको संसदमा बलात्कार, प्रधानमन्त्रीले सहयोग नगरेको युवतीको आरोप

काठमाडौं । अष्ट्रेलियामा एक पूर्व सरकारी कर्मचारीले संसद भवनमा बलात्कार गरेको आरोप लगाएकी छन् ।

२६वर्षीया ब्रिटनी हिन्सिले २०१८ मा एक रात पार्टीमा गएको र त्यहाँ आफूले रक्सी खाएको, साथै त्यहाँका एक सहयोगीले पार्लियामेण्ट हाउसमा डिफेन्स मिनिस्टरको अफिस लगेर गएको बताइन् । साथै उनले आफूमाथि बलात्कार गरेको बताएकी छन् ।

त्यो बेला स्कट मोरिसनको गठबन्धन सरकार रहेको र उनले यो मामिलामा युवतीको सहयोग नगरेको उनले युवतीले आरोप लगाएकी छन् । महिलाले बलात्कारीको नाम बबताएकी छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?