प्रभास स्टारर ‘राधेश्याम’को टीजर रिलीज, फिल्म कहिले रिलीज हुन्छ ? (भिडियो)

काठमाडौं । साउथ सुपरस्टार प्रभासको फिल्म राधेश्यामको टीजर सार्वजनिक भएको छ ।

भ्यालेन्टाइन डेमा फ्यानलाई टीजर सार्वजनिक गर्दै उपहार दिएका छन् ।

फिल्ममा प्रभास र पूजा हेगडे रहेका छन् ।

यो मेगाबजेट वाला फिल्म यसै वर्षको ३० जुलाईमा रिलीज हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?