काठमाडौं । बलिउड अभिनेत्री प्रियंका चोपडा र निक जोनसले हालै मात्र आफ्नो नयाँ घरमा गृहप्रवेशको उत्सव आयोजना गरेका थिए ।
उनीहरुले हिन्दू रीति रिवाजबाट नयाँ घरमा प्रवेश गरेका हुन् । समारोहमा प्रियंकाले आइवरी वन शोलडर ट्यूनिक लगाएकी थिइन् ।
जसको मूल्य भारतीय २१ हजार रुपैयाँ रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया