धाकड : कंगना नाउट शिफ्टमा १४ घण्टा ननस्टप काम गर्दै

काठमाडौं । अभिनेत्री कंगना रनौत आफ्नो अपकमिङ फिल्म धाकडमा धेरै मिहेनत गरिररहेकी छन् ।

यसकै फोटो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ ।

कंगना

उनले सोसल मिडियामा धाकडको सेटको एक फोटो शेयर गरेकी छन् ।

जसमा उनी रगत र पसिनाले लतपतिएको देख्न सकिन्छ ।

कंगना

कंगनाकंगना

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?