‘टाइगर ३’ मा सलमानसँग इमरान हाशमीको टक्कर

काठमाडौं । सलमान खान र कैटरीना कैफको टाइगर ३ मा इमरान हाशमीले भिलेनको रोल निभाउने भएका छन् ।

फिल्मममा सलमान र कैटरीना इमरानसँग टक्कर लिइरहेको देख्न सकिनेछ ।

यो फिल्मको शूटिङ मार्चबाट शुरु गरिने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?