चीनमा बीबीसी प्रशारणमा रोक

काठमाडौं । चीन सरकारले बीबीसी वर्ल्ड न्यूजलाई प्रशारणमा रोक लगाएको छ ।

दुई महिनामा बीबीसीले चीनसँग जोडिएका केहि खुलासा गरेको थियो । बीबीसीले आफ्नो एक रिपोर्टमा कोरोना भाइरसको मामिलामा चीनले कसरी बास्तविकता लुकायो भन्ने बताएको थियो ।

चीन ने बीबीसी वर्ल्ड न्यूज के प्रसारण पर लगाई पाबंदी, कोरोना पर गलत रिपोर्टिंग को लेकर की कार्रवाई

त्यस्तै गत हप्ता बीबीसीले एक रिपोर्टमा चीनमा उइगर मुस्लिमको डिटेन्शन क्याम्पमा महिलाहरुलाई सामूहिक बलात्कार गरेको रिपोर्ट प्रकाशित गरेको थियो । त्यस्तै चीनले भने बीबीसीले झुटो अफवाह फैलाएको बताएको छ ।

बीबीसीको खबरमा कुनै सत्यता नरहेको चीनले बताएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?