पाकिस्तानमा ८० वर्षका व्यक्तिले ७५ वर्षकी महिलासँग गरे इंगेज्मेण्ट

काठमाडौं । पाकिस्तानमा एउटा हृदयस्पर्शी खबर बाहिरिएको छ ।

त्यहाँ ८० वर्षका वृद्धले ७५ वर्षकी महिलासँग इंगेज्मेण्ट गरेका छन् ।

उनीहरुको बीचमा सानामा माया बसेकोले अहिले पूरा गरेको बताइएको छ ।यो पाकिस्तानको पञ्जाव प्रान्तको रहेको छ ।

उनीहरुको नाम अतहर खान र नाजरीन रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?