चीनसँग लड्नको लागि बाइडेनले पेन्टागनको टास्क फोर्स बनाए

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीनसँग लड्नको लागि आफ्नो तयारी थालेका छन् । बाइडेनले बुधवार राती चीनका राष्ट्रपति शी जिनपिङसँग कुराकानी गरेका छन् ।

फोनमा भएको कुराकानीमा बाइडेन तीखो स्वरमा बोलेका थिए ।

उनले हरेक मुद्दा शी जिनपिङलाई कठीन पर्ने मुद्दा उठाए । यसमा हङकङ र उईगर मुस्लिम जस्ता मुद्दा सामेल छन् । यसमा बाइडेनले नयाँ कदम उठाएका छन् ।

एक रिपोर्टका अनुसार बाइडेनले अमेरिकी रक्षा विभाग पेन्टागनको एक्सपर्टको एक टीम चीनसँग लड्नको लागि बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?