काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता भीम रावलले सोही समूहकी नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्नु निन्दनीय रहेको बताएका छन् ।
उनले झाँक्रीलाई तत्काल रिहा गर्न माग गरेका हुन् ।
आफै रहेको मञ्चमा मन्त्रीबाट र साइबर अपराधीद्वारा अश्लील गाली गर्न लगाई स्वाद लिने प्रमं केपीले आफ्नो असंवैधानिक र स्वेच्छाचारी काम र त्यसमा हतारगरी साथ दिने राष्ट्रपतिको आलोचना गर्दा नेतृ रामकुमारी झांक्रीलाई पक्राउ गर्नु निन्दनीय निरंकुश कृत्य हो।नेतृ झांक्रीलाई तुरून्त रिहा गर।
— Bhim Rawal, PhD (@BhimRawal179) February 11, 2021
उनले सामाजिक सञ्जालमा लेखेका छन्,’आफै रहेको मञ्चमा मन्त्रीबाट र साइबर अपराधीद्वारा अश्लील गाली गर्न लगाई स्वाद लिने प्रमं केपीले आफ्नो असंवैधानिक र स्वेच्छाचारी काम र त्यसमा हतारगरी साथ दिने राष्ट्रपतिको आलोचना गर्दा नेतृ रामकुमारी झांक्रीलाई पक्राउ गर्नु निन्दनीय निरंकुश कृत्य हो। नेतृ झांक्रीलाई तुरून्त रिहा गर।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया