काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारजनवरदिेखि ज्यासलमेरमा आफ्नो अपकिमङ कमेडि फिल्म बच्चन पाण्डेको शूटिङ गरिरहेका छन् ।
मेकर्स यो शहरबाट प्रभावित भएर उनले आफ्नो शूटिङ शेड्यूलमा परिवर्तन गरेका छन् ।
रिपोर्टका अनुसार फिल्मको ब्याकड्रप उत्तर प्रदेशको हो । तर मेकर्स यसको शूटिङ ज्यासलमेरमा नै गर्न चाहन्छन् ।
फिल्ममा जयपुर सिटीलाई उत्तर प्रदेशको जस्तै देखाइनेछ ।
यसमा अक्षय ग्यांगस्टारको रोलमा देखिनेछन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया