काठमाडौं । बलिउड अभिनेता अजय देवगणले फिल्म चाणक्यको शूटिङ डिसेम्बरबाट शुरु गर्ने भएका छन् ।
यसको जानकारी फिल्मकार निरज पाण्डेले दिएका हुन् ।
निरज अहिले डक्युमेन्ट्री सीक्रेट्स अफ सिनौलीमा काम गरिरहेका छन् ।
त्यसपछि उनी वेब शो स्पेशल अप्सको दोश्रो सीजनमा लाग्नेछन् ।
त्यसपछि मात्रै उनी अजय देवगणलाई लिएर फिल्म चाणक्य बनाउने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया