अब हजार रुपैयाँमै कोरोना परीक्षण हुने, मन्त्रालयले निकाल्यो यस्तो सूचना

काठमाडौं । सरकारी प्रयोगशालमा अब एक हजार रुपैयाँमै कोरोना परीक्षण गरिने भएको छ ।

२०७७ माघ २८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्री हृदयेश त्रिपाठीको उपस्थितीमा आईसीएसका पदाधिकारीहरुसँग बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

May be an image of text that says 'नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्राप्त पत्र संख्या :- पत्र संख्या :- चलानी नं. ४२६२३५० ४२६२८०२ ४२६२७०६ फोन नं. ४२६२५३५ ४२६२८६२ ४२२३१८० रामशाहपथ, काठमाडी, नेपाल বাসব ैपाल সোরার रामसाहपय, मनकाठमाडी विषय मिति सूचना सूचना !! सूचना प्रस्तुत बिषयमा माननीय स्वास्थ्य तथा जनसंख्या मन्त्रीज्यूको समुपस्थितिमा मिति २०७७ माघ २5 गते ICS का पदाधिकारी सहित कोभिड-१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले "अब उपरान्त सरकारी प्रयोगशालाहरूमा कोभिड- १९ पीसिआर परिक्षणको शुल्क समायोजन गरि प्रति परिक्षण १०००/- (एक हजार) निर्धारण गरिएको छ" भत्ने व्यहोरा सबैको जानकारीका लागि गर्न गराउनुहुन अनुरोध ....... डा. समिरकुमार अधिकारी सह-प्रवक्ता'

बैठकमा अब उप्रान्त सरकारी प्रयोगशाहरुबाट कोभिड १९ पीसीआर परीक्षणको शुल्क समायोजन गरी प्रति परीक्षण एक हजार निर्धारण गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?