तीन देशमा खतरा : न्यू केलेडोनियामा ७.७ रेक्टर स्केलको भूकम्प

काठमाडौं । न्यूजिल्याण्डको दक्षिणमा स्थित साउथ प्यासिफिकको न्यू केलेडोनिया आईल्याण्डमा बुधवार राती ७.७ रेक्टर स्केलको भूकम्प गएको छ ।

जसपछि अष्ट्रेलिया, न्यूजिल्याण्ड र फिजीमा अलर्ट जारी गरिएको छ ।

यी क्षेत्रमा तीन फीटसम्म समुन्द्री लहर उठेको छ ।

अहिलेसम्म कुनै नोक्शान नभएको बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?