एडल्ट भिडियो केसमा पक्राउ परेकी अभिनेत्री गहनालाई कोरोना संक्रमण

काठमाडौं । एडल्ट फिल्म भिडियो बनाएर अपलोड गरेको केसमा पक्राउ परेकी अभिनेत्री गहना वशिष्ठलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

जसका कारण उनलाई सोधपुछ गर्ने ६ जना अधिकारीलाई क्वारेन्टाइन गरिएको छ ।

उनीहरु सबैको स्थिती सामान्य रहेको बताइएको छ ।

गहना १० फ्रेब्रुअरीसम्म क्राइम ब्रान्च कस्टडीमा रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?