ट्रम्पविरुद्ध महाअभियोग : ६ रिपब्लीकन सीनेटर्स बाइडेनको साथमा, ट्रम्पविरुद्ध आरोप सिद्ध गर्न सकस

काठमाडौं ।अमेरिकी सीनेटमा पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध दोश्रो महाअभियोगको प्रक्रिया शुरु गरिएको छ ।

सीनेटमा १०० सदस्य हुन्छन् । ५६ जनाले यसको पक्षमा र ४४ जनाले विपक्षमा मतदान गरेका छन् ।

समर्थन गर्नेमा ६ जना रिपब्लीकन सीनेटर्स रहेका छन् । तर अमेरिकाका सञ्चारमाध्यमहरुले ट्रम्पविरुद्ध महाअभियोग साबित गर्न सकस हुने बताएका छन् ।

महाअभियोगको प्रस्ताव शु गर्ने की नगर्ने ? यस विषयमा ४ घण्टा लामो बहस भएको थियो ।

फेरि भोटिङ भयो । सीनेटमा दुवै पार्टीका ५०/५० मेम्बर्स रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?