म्यानमार : प्रदर्शनकारीमाथि रबर बुलेट र अश्रू ग्यासको प्रयोग, कर्मचारी अफीस जानै छोडे

काठमाडौं । म्यानमारमा आज पनि सेनाविरुद्धको प्रदर्शन जारी छ । देशका विभिन्न स्थानमा बिहानैबाट मानिसहरु सडकमा उत्रिएका छन् । दोश्रो तर्फ भने सैनिकले आफ्नो कारबाही शुरु गरेको छ ।

म्यांमार में प्रदर्शनकारियों ने पुलिस और फौज को गुलाब के फूल गिफ्ट किए। इसके जरिए उन्होंने बताया कि वे अपना लोकतांत्रिक अधिकार पाने के लिए आंदोलन कर रहे हैं।

प्रदर्शनकारीविरद्ध लगातार तेश्रो दिन पनि प्रहरीले रबरको गोली र अश्रू ग्यासको प्रयोग गरेको छ ।

लोकतान्त्रिक सरकारको सत्ता कब्जा गरेकोमा सैनिक सरकारविद्ध समस्या खडा भएको छ।

मानिसहरु अफिस जान बन्द गरेका छन् । एक रिपोर्टका अनुसार सेनाका तीन टुक्डी राजधानी नेपितामा तैनाथ गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?