काठमाडौं । बलिउड अभिनेता जोन अब्राहम ब्याक टू ब्याक फिल्मको शूटिङ गरिरहेका छन् ।
हालै मात्र उनले फिल्म सत्यमेव जयते २ को शूटिङ पूरा गरेका थिए ।
पहिला उनी फिल्म पठान शूरु गर्ने तयारीमा थिए । तर उनले अहिले फिल्म अट्याकको शूटिङ शुरु गरेका छन् ।
त्यहाँको पहाडी क्षेत्रमा फिल्म शूटिङ हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया