श्रीलंकाका चीफ सिलेक्टर अशान्ताले दिए राजीनामा

काठमाडौं । श्रीलंका क्रिकेट टीमका चीफ सिलेक्टर अशान्ता डी मेलले बिहीवार आफ्नो पदबाट राजीनामा दिएका छन् ।

इंग्ल्याण्डले हालै श्रीलंकालाई उसकै मैदानमा क्लीन स्वीप दिएको थियो ।

इंग्ल्याण्डले २-० ले पराजित गरेको थियो । श्रीलंका क्रिकेट टीमले अशान्ताले निजी कारण देखाउँदै राजीनामा दिएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?