काठमाडौं । ईरानले अमेरिकालाई मंगलवार तेहरान वैश्विक शक्तिको बीचमा २०१५ परमाणु सम्झौतामा फेरि सामेल हुनका लागि अमेरिकासँग अनिश्चितकालीन समय नभएको बताएका छन् ।
ईरानले अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पद्वारा लगाइएको आर्थिक प्रतिबन्ध जो बाइडेन प्रशासनले छिटै हटाउने आफूले आश गरेको बताएको छ ।
ईरानविरुद्ध दबाव बढाउनको लागि ट्रम्प प्रशासनको बेला अमेरिका २०१८ मा सम्झौताबाट बाहिर गएको थियो ।
ट्रम्पले सम्झौताबाट हट्नको लागि ईरानद्वारा ब्यालेस्टिक मिसाइल कार्यक्रम समेत अन्य मुद्दालाई कारण बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया