काठमाडौं । दक्षिण अमेरिकी देश कोलम्बियाका डिफेन्स मिनिस्टर कार्लोस होम्सको कोरोना संक्रमणका कारण निधन भएको छ ।
उनको कोरोना भाइरसका कारण मंगलवार निधन भएको हो ।
उनका भाई जोस रेननले सोसल मिडियामा यसको जानकारी दिएका हुन् ।
कोरोना रिपोर्ट पोजेटिभ आएपछि उनलाई १३ जनवरीमा राजधानी बोगोटाको एक अस्पतालमा भर्ना गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया