काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेन ह्वाइट हाउस पुगेपछि त्यहाँका सयौँ कर्मचारीलाई भ्याक्सिनेट गरिएको छ ।
सीएनएनसँगको कुराकानीमा एक अफिसरले यस्तो बताएका हुन् ।
बाँकिलाई अर्कौ हप्तामा भ्याक्सिनेट गरिने पनि उनले बताएका छन् ।
सबैभन्दा पहिला प्रेसिडेन्ट एग्जीक्यूटिभ अफिसमा काम गर्न जाने कर्मचारीलाई भ्याक्सिनेट गरिएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया