अमेरिकी उपराष्ट्रपति ह्यारिसले लगाइन् कोरोना भ्याक्सिनको दोश्रो डोज

काठमाडौं । अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले कोरोना भ्याक्सिनको दोश्रो डोज लगाएकी छन् ।

उपराष्ट्रपति ह्यारिसले मंगलवार कोरोना भाइरस भ्याक्सिनको दोश्रो डोज लगाएकी हुन् ।

उनले म्यारिल्याण्डको इन्स्टीट्यूट अफ हेल्थमा पुगेर भ्याक्सिनको दो डोज लगाएकी थिइन् ।

भ्याक्सिनको दोश्रो डोज लगाएपछि उनले अब आफ्नो भ्याक्सिनको डोज पूरा भएको बताएकी थिइन् ।

उनका श्रीमान डग एमहफले पनि भ्याक्सिनेशन गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?