काठमाडौं । संसारकै दोश्रो ठूलो अर्थव्यवस्था भएको चीन ५ जी टेक्नोलोजीमा तीव्र रुपमा काम अगाडि बढाइरहेको छ ।
२०२३ को अन्तिमसम्ममा देशका १० महत्वपूर्ण इण्डस्ट्रीमा ५ जीका थोरैमा ३० वटा फ्याक्ट्री बनाउने प्लानमा चीन रहेको छ ।
कम्युनिष्ट पार्टी अफ चाइनाले एक बयानमा अबका तीन वर्ष देशका लागि महत्वपूर्ण रहेको बताएका छन् ।
इण्डस्ट्रीयल इन्टरनेटलाई इन्टरनेट अफ थिंग्स पनि भनिन्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया