काठमाडौं । बलिउड अभिनेत्री सारा अली खान सोसल मिडियामा एक्टिभ रहन्छिन् ।

साराले हालै मात्र सोसल मिडियामा आफ्नो फोटो शेयर गरेकी छन् ।

जुन फोटो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ ।

उनी यो फोटोमा मोनोकनी क्यारी गरेकी छन् । उनको यो मोनोकनी लाइट ब्लू कलरको छ ।



यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया