काठमाडौं । बलिउड अभिनेत्री करीना कपूर आफ्नो दोश्रो बच्चालाई जन्मदिँदै छिन् ।

उनी यो अवस्थामा आफ्नो स्वास्थ्यको धेरै ख्याल राखिरहेकी छन् ।

उनी डाइटको साथसाथै वर्कआउट, एक्सरसाइज र योगा गरिरहेकी छन् ।उनले हालै मात्र सोसल मिडियामा एक फोटो शेयर गरेकी छन् ।

जसमा उनी योगा गरिरहेकी छन् । यो फोटो अहिले सोसल मिडियामा अत्याधिक भाइरल बनिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया