वरुणको विवाहमा करण जौहरको ‘इमोशनल पोस्ट’

काठमाडौं । बलिउड अभिनेता वरुण धवनले हिजो (आईतवार) विवाह गरेका छन् ।

उनले फेशन डिजाइनर नताशा दलालसँग विवाह गरेका हुन् ।

उनीहरुको विवाहमा फिल्म डाइरेक्टर तथा प्रोड्युसर्स करण जौहरले एक इमोशनल पोस्ट गरेका छन् ।

View this post on Instagram

A post shared by Karan Johar (@karanjohar)

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?