काठमाडौं । अभिनेता वरुण धवन र फेशन डिजाइनर नताशा दलालले आईतवार मुम्बईमा विवाह गरेका छन् ।
विवाहपछि अभिनेताले स्वयं एक फोटो सोसल मिडियामा शेयर गरेका थिए ।
उनले लेखेका छन्, ‘जीवनभरको माया अब अफिशियल भएको छ ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया