काठमाडौं । बलिउड अभिनेत्री सारा अली खान अहिले माल्दिभ्समा रहेकी छन् ।

उनले अहिले ब्लू मोनोकिनीमा आफ्नो ग्ल्यामरस फोटोज शेयर गरेकी छन् ।

सारा अली खानको यो लेटेस्ट फोटो सोसल मिडियामा अहिले अतयधिक भाइरल बनिरहेको छ ।

उनी ब्लू प्रिन्टेड मोनोकिनी र सनग्लासेजमा सूर्यको प्रकाशको फाइदा उठाइरहेकी छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया