विपक्षी नेताको रिहाइको माग गर्दै रुसमा सडक संग्राम : ३ हजार प्रदर्शनकारी पक्राउ (फोटोसहित)

लोकपथ संवाददाता
0
Shares
A law enforcement officer detains a woman during a rally in support of jailed Russian opposition leader Alexei Navalny in Moscow, Russia January 23, 2021. REUTERS/Yuri Belyat

काठमाडौं । रुसमा विपक्षी नेता अलेक्सी नाभाल्नी पक्राउ गरेको बिरोधमा देशभर प्रदर्शन भएको छ ।

रूस में एलेक्सी नवेलनी की रिहाई के लिए सड़कों पर उतरे प्रदर्शनकारी

४४ वर्षका नाभाल्नीलाई रायट्रपति भ्लादिमिर पुटिनका बिरोधी मानिन्छ । उनी हालै मात्र रुस फर्किएका थिए । त्यसपछि उनलाई पक्राउ गरिएको थियो । यसबाट रुष्ट बनेका मानिहरुले शनिवार सडकमा प्रदर्शन गरेका थिए ।

सरकारविरुद्ध ७० प्रतिशत सडकमा बिरोध भएको थियो ।

एलेक्स यहि हप्तामात्रै जर्मनीबाट फर्किएका थिए ।

मॉस्को और सेंट पीटर्सबर्ग में हिंसा की खबरें हैं। यहां प्रदर्शनकारी पुलिस से भिड़ गए। - Dainik Bhaskar

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?