काठमाडौं । बलिउड अभिनेता वरुण धवनको विवाहको तयारी तीव्र गतिले भइरहेको छ ।नताशा दलालसँग उनी विवाह बन्धनमा बाँधिदै छन् ।

उनका हरेक तस्वीर अहिले सोेसल मिडियामा भाइरल बनिरहेका छन् ।

यसैबीच उनको कारको एक्सीडेन्ट भएको छ ।

वेडिङ भेन्यू जाने क्रममा उनको कार एक्सिडेन्ट भएको हो ।

दुर्घटनामा कसैलाई चोट भने नलागेको बताइएको छ । उनी आफ्ना साथीसँग जाँदै थिए । दुर्घटना शनिवार भएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया