‘बच्चन पाण्डे’को रिलीज डेट सार्वजनिक, अक्षयको लुक्स भाइरल

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमार लकडाउनपछि आफ्नो फिल्मको शूटिङमा ब्यस्त छन् । अहिले उनी आफ्नो अपकमिङ फिल्म बच्चन पाण्डेको शूटिङमा रहेका छन् ।

अब अक्षयले आफ्नो यो फिल्मको रिलीज डेट घोषणा गरेका छन् ।

साथै फिल्मको एक लुक्स पनि शेयर गरेका छन्, जो धेरै दर्शकले मन पाएका छन् ।

यो फिल्म २६ जनवरी २०२२ मा रिलीज हुने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?