काठमाडौं । शाहरुख खान स्टारर अपकिमङ फिल्म पठान को सेटमा एक असिस्टेन्ट डाइरेक्टरले डाइरेक्टर सिद्धार्थ आनन्दलाई थप्पड हानेका छन् ।
यसलाई प्रोड्यूसर्स आदित्य चोपडाले गम्भीरताका साथ लिएका छन् ।
त्यस्तै उनलाई थप्पड हानेपछि यशराज स्टूडियोको सुरक्षा कडा बनाइएको छ ।
अहिले यो घटनाको अनुसन्धानको आदेश दिइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया