काठमाडौं । बुधवार अमेरिकाको ४६ औँ राष्ट्रपतिको रुपमा जो बाइडेनले शपथ ग्रहण गरे ।

उनको शपथ ग्रहण समारोहमा कलाकारहरुले आफ्नो प्रस्तुति दिएका थिए ।

यो लिस्टमा धेरै चर्चामा रह्यो पप स्टार लेडी गागाको नाम ।

उनले शपथ ग्हण समारोहमा अमेरिकाको राष्ट्रिय गान गाएकी थिइन् ।




यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया