काठमाडौं । भारतीय क्रिकेट कप्तान विराट कोहली र अभिनेत्री अनुष्का शर्माको घरमा ११ जनवरीमा छोरीको आगमन भएको थियो ।
त्यसपछि फ्यानहरुले उनहिरुलाई बधाई दिएका थिए ।
यसको १० दिनपछि अनुष्का र विराटसँगै देखिएका छन् ।
उनीहरु आज बान्द्रामा देखिएका हुन् ।
उनीहरुको फोटो अहिले सोसल मिडियामा भाइरल बनिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया