काठमाडौं । अमेरिकाका नव निर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको शपथ लिएपछि २३८१ शब्दको भाषण दिएका छन् ।
जसमा उनले १२ पटक डेमोक्रेसी, ९ पटक यूनिटी, ५ पटक असहमति र ३ पटक डर शब्दको प्रयोग गरेका छन् ।
उनले संसदमा हिंसा भड्काइएको बताए भने एकताको कुरा गर्दा अहिले केहि मानिसले मुर्खताको कुरा बताउने जिकिर गरे ।
त्यस्तै तेश्रो कुरा उनले कहिले महिलाहरु भोटिङको हक माग्ने गरेपनि अहिले आफ्नो सरकारमा कमला ह्यारिस उप राष्ट्रपति भएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया