इतिहासमा आज : रुसका क्रान्तिकारी भ्लादिमीर लेनिनको निधन

काठमाडौं । लेनीनको बास्तविक नाम भ्लादिमीर इलीइच उल्यानोव थियो ।

उनी एक रुसी साम्यवादी क्रान्तिकारी र राजनेता थिए । माक्र्सवादी विचारधाराका ध्वजावाहक रहेका लेनिनलाई बोल्शेविक क्रान्तिका नेता मान्ने गरिन्थ्यो । जार सरकारको विरोधमा उनलाई कजन इम्पीरियल यूनिभर्सिटीबाट निकालिएको थियो ।

त्यसपछि लेनिनले कानूनको शिक्षा हाँसिल गरेका थिए । १८८९ मा माक्र्सवादीहरुको संगठन बन्यो ।

क्रान्तिकारी गतिविधिहरु चल्दै गर्दा उनी जेल जानुपर्यो २१ जनवरी १९३४ मा उनको निधन भयो । तर उनको शवलाई अन्तिम संस्कार गरिएन । उनको बडीलाई एम्बाम गरियो । यो आज पनि मस्कोको रेड स्क्वायरमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?