काठमाडौं । अमेरिकी गायिका तथा अभिनेत्री जेनिफर लोपेजले आफ्नो लेटेस्ट भिडियो सोसल मिडियामा शेयर गरेकी छन् । जसले सामाजिक सञ्जाल अहिले तातेको छ ।

भिडियोमा उनी न्यूड डान्स गरिरहेको देख्न सकिन्छ ।

५१ वर्षीया लोपेजको यो भिडियो इन्टरनेटमा धेरै भाइरल बनिरहेको छ ।उनले यो भिडियो इन्स्टाग्राममा शेयर गरेकी हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया