केरलाविरुद्ध किरणको कप्तानी

काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर किरण चेम्जोङ आबद्द पन्जाब एफसीले हिरो आईलिग फुटबलमा अहिले गोकुलम केरला एफसीसँग प्रतिस्पर्धा गरिरहेको छ ।

केरलाविरुद्ध किरणले कप्तानी गरिरहेका छन् । नियमित कप्तान विक्रमजित सिंह टिममा नपर्दा किरणले कप्तानी गरिरहेका छन् ।

  • एजेन्सी

खेलको लाइभ हेर्न यो लिङ्क थिच्नुहोस् : 

blob:https://www.facebook.com/ba1a4a7f-2725-4a8c-94b6-7968cc50cbfc

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?