प्रियंका भन्छिन्, ‘निकसँग एक क्रिकेट टीम जति नै बच्चा जन्माउन मन छ’

काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा आमा बनेकी छन् ।

उनले छोरीलाई जन्म दिएकी छन् । त्यस्तै अभिनेत्री करिना कपूर पनि छिटै आमा बन्दैछिन् ।

अब फ्यानहरु प्रियंकाको गूड न्यूजको पखाईमा रहेका छन् । प्रियंका पनि आमा बन्ने कुरालाई लिएर धेरै एक्साइटेड छिन् । उनी निक जोनससँग धेरै बच्चा जन्माउन चाहन्छिन् ।

यति धेरै की एक क्रिकेट टीम बनोस् । यो कुरा प्रियंकाले हालै दिएको एक अन्तर्वार्ताका क्रममा भनेकी हुन् ।

यो अन्तर्वार्तामा उनले आफ्नो बेबी प्लानिङ, पर्सनल लाइफ र विवाह करियरको बारेमा खुलेर कुरा गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?