काठमाडौं । विराट कोहलीले आफ्नो घरमा छोरीको आगमन भएको कुरा जानकारी गराएपछि उक्त समाचार भाइरल बनिरहेको छ । सोसल मिडियामा उनको छोरीको समाचार भाइरल बनिरहेको छ ।
अब बिरुष्काकी छोरीको फोटो सोसल मिडियामा अहिले अत्याधिक भाइरल बनिरहेको छ । विराट र अनुष्का शर्माकी छोरीको खुट्टाको फोटो विराटका भाइ विकासले शेयर गरेका छन् ।
विराटले यो खबरको जानकारी दिँदा गोपनियताको बारेमा ध्यान राख्न भनेका थिए र उनले समेत छोरीको फोटो शेयर गरेका थिएनन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया