काठमाडौं । शाहरुख खानको फिल्म मोहब्बतबाट आफ्नो करियर शुरु गरेकी बलिउड अभिनेत्री किम शर्मा अहिले ठूलो पर्दाबाट गायब छिन् ।
तर सोसल मिडियामा भने उनी फ्यानसँग जोडिएकी छन् ।

उनी सोसल मिडियामा आफ्नो फोटो शेयर गरिरहेकी हुन्छिन् ।

अहिले सोसल मिडियामा भाइरल बनिरहेको फोटोले सोसल मिडिया तातेको छ । उनको ब्ल्याक बिकिनीको फोटो सोसल मिडियामा भाइरल बनेको हो ।





यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया