काठमाडौं । सन् २०१९ मा रिलीज भएको बलिउड अभिनेता शाहिद कपूरको फिल्म कबीर सिंहमा उनको मेडको रोल निभाएकी वनिता खरातले न्यूड फोटोशूट गराएकी छन् ।
फिल्ममा उनको शाहिद कपूरसँगको सीन निकै चर्चामा रहेको थियो । उनले सामाजिक सञ्जाल इन्स्टाग्राममा न्यूड फोटो शेयर गरेकी छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया