प्रेग्नेन्ट अनुष्कालाई लिएर क्लिनिक पुगे विराट कोहली

काठमाडौं । अभिनेत्री अनुष्का शर्मा अहिले आफ्नो प्रेग्नेन्सीका कारण चर्चामा रहेकी छन् । अनुष्का शर्मा अहिले आफ्ना श्रीमान विराट कोहलीसँगै रहेकी छन् ।

विरुष्का

विराट अष्ट्रेलियासँगको बक्सिङ डे टेस्ट छोडेर भारत फर्किएका थिए । यसैबीच कोहली उनलाई लिएर क्लिनिक पुगेको फोटो सामाजिक सञ्जालमा अहिले भाइरल बनिरहेको छ ।

अनुष्का

विरुष्का

विरुष्काविरुष्का

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?