अक्षयले शुरु गरे ‘बच्चन पाण्डे’को शूटिङ

काठमाडौं । बलिउड अभिनेता अक्षय कुमारले ‘बच्चन पाण्डे’को शूटिङ शुरु गरेका छन् । फिल्म बच्चन पाण्डेमा अक्षय एक ग्यांगस्टार रहेका छन् । र कृति सेनन भने पत्रकार रहेकी छन् ।

अक्षय फिल्म निर्देशक बन्न चाहन्छन् भने फिल्ममा कृति हिरोइन बन्न चाहन्छिन् । फिल्ममा कमेडीका साथै एक्शन पनि रहने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?