जिममा पसिना बगाउँदै प्रेग्नेन्ट अनुष्का शर्मा, भिडियो भाइरल

काठमाडौं । बलिउड अभिनेत्री अनुष्का शर्मा अब छिटै आमा बन्दैछिन् ।

उनी प्रेग्नेन्सी पीरियडमा पनि हरेक किसिमले एक्टिभ भइरहेकी छन् ।

उनले फोटोशूट मात्रै गराएकी छैनन्, आफ्नो वर्कआउट पनि लगातार जारी राखेकी छन् । उनको एक नयाँ भिडियो सोसल मिडियामा अहिले भाइरल बनिरहेको छ ।

भिडियोमा उनी ट्रेडमिलमा जोगिङ्ग गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?