ब्ल्याक आउटफीटमा सजिएकी मौनी रायको फोटोले तात्यो सामाजिक सञ्जाल

काठमाडौं । बलिउड अभिनेत्री मौनी राय आफ्नो फोटोका कारण चर्चामा रहन्छिन् ।

उनी सोसल मिडियामा आफ्ना हट तस्वीर शेयर गरिरहेकी हुन्छिन् ।

हालै मात्र सोसल मिडियामा उनले शेयर गरेको एक तस्वीर अत्याधिक भाइरल बनिरहेको छ ।

View this post on Instagram

A post shared by mon (@imouniroy)

उक्त भाइरल फोटोमा उनी ब्ल्याक ब्रालेटमा सजिएकी छन् । उनले यो तस्वीर इन्स्टाग्राममा शेयर गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?