काठमाडौं । ड्रग्स केसमा आईतवार हिरासतमा लिइएकी टलिउड एक्ट्रेस श्वेता कुमारीलाई सोमवार नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले ५ घण्टा लामो सोधपुछ पछि पक्राउ गरेको छ ।
अभिनेत्री अनुहारमा दुपट्टा लगाएर पुगेकी थिइन् । जानकारीकाअनुसार श्वेतालाई शनिवार राती एमडी (ड्रग) को साथमा मुम्बईको मीरा रोडको एक होटलमा छापामार्दा हिरासतमा लिइएको थियो ।
ड्रग्स कारोवारी भने भाग्न सफल भएको बताइएको छ ।त्यहाँबाट ८ देखि १० लाख रुपैयाँको ४०० ग्राम ड्रग फेला पारिएको बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया